Nepali 🎧 Music is a Universal Language (संगीत एक बिश्वोब्यापी भाषा हो)


Pratik Sigdel is a support worker who is working in a disability sector. He runs different activities related to Nepalese ethnic dance and music using traditional musical instruments such as the flute and Maadal. He mentions that there are many benefits to music activities for people with disabilities. These activities can help improve communication, motor skills, and social skills. He also observes that music is helping people with disabilities feel more confident in their abilities and improved self-esteem. These music activities are improving the quality of life for people with disabilities by helping them stay connected to the people around them.

प्रतिक सिग्देल एक सपोर्ट वोर्कर  जो डिस्याबिलिटी  क्षेत्रमा कार्यरत छन्। उनले बाँसुरी र  मादल जस्ता परम्परागत वाद्ययन्त्र प्रयोग गरेर नेपाली जातीय नृत्य र संगीतसँग सम्बन्धित विभिन्न गतिविधिहरू सञ्चालन गर्छन्। अपाङ्गता भएका व्यक्तिका लागि सांगीतिक गतिविधिबाट धेरै फाइदा हुने उनको भनाइ छ । यी गतिविधिहरूले संचार, मोटर कौशल, र सामाजिक कौशल सुधार गर्न मद्दत गर्न सक्छ। संगीतले अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो क्षमतामा थप आत्मविश्वास र आत्मसम्मानमा सुधार गर्न मद्दत गरिरहेको उनको भनाइ छ। यी संगीत गतिविधिहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो वरपरका मानिसहरूसँग सम्पर्कमा रहन मद्दत गरेर जीवनको गुणस्तरमा सुधार ल्याइरहेका   उनि  बताउँछन्।

About the guest speaker

Being a support worker, Pratik Sigdel encourages the people in the disability centre to take part in activities and dance performances that promote inclusive and diverse communities. He also mentions that how music allows people of all skills to communicate and collaborate with one another and how people with disabilities can have a good time using these resources by learning, enjoying, and participating in various musical activities.

प्रतिक सिग्देल एक सपोर्ट वोर्कर हुन् जो डिस्याबिलिटी  केन्द्रमा रहेका मानिसहरूलाई समावेशी र विविध समुदायलाई प्रवर्द्धन गर्ने गतिविधि र नृत्य प्रदर्शनमा भाग लिन प्रोत्साहित गर्छन्। उनले संगीतले सबै सीप भएका व्यक्तिहरूलाई कसरी एकअर्कासँग सञ्चार र सहकार्य गर्न अनुमति दिन्छ र अपाङ्गता भएका व्यक्तिहरूले कसरी विभिन्न सांगीतिक गतिविधिहरूमा सिकेर, रमाइलो गरेर र सहभागी भएर यी स्रोतहरू प्रयोग गरेर राम्रो समय बिताउन सक्छन् भन्ने कुरा पनि उल्लेख गरेका छन् ।

Share This Podcast